ज्ञानेन्द्र शाहीलाई म्याद थपका लागि जिल्ला प्रशासन लगिँदै


१० बैशाख २०७७, बुधबार १४:०९ मा प्रकाशित

काठमाडौं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीलाई आज म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर लैजाने तयारी भइरहको ललितपुर प्रहरीले जनाएको छ ।
लकडाउन उलंघन गरेको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here