डायलाइसिसका लागि प्रधानमन्त्री अस्पतालमा


३ पुष २०७६, बिहीबार १६:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विहीवार डायलाइसिस गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस गर्न थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here