कांग्रेस सभापति थापा सर्लाही–४ बाट चुनाव लड्ने


७ माघ २०८२, मंगलवार १०:४५ मा प्रकाशित

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आसन्न प्रतिनिधिसभा निर्वाचन सर्लाही–४ बाट लड्ने भएका छन् ।

यसअघिसम्म काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापाले यसपटक निर्वाचिन क्षेत्र परिवर्तन गर्ने गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here