तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि काँग्रेसले सशक्त भुमिका खेल्छः गगन थापा


२८ पुष २०८२, सोमबार १७:१५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्र गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भुमिका निर्वाह गर्ने बताउनुभएको छ । 
नेपाली काँग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाई थियो ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनु भयो । 

महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here