हल्दिबारीमा गएराति चट्याङ लागेर चौपायाकाे मृत्यु


१५ बैशाख २०८२, सोमबार ११:१२ मा प्रकाशित

हल्दिबारी । झापाको हल्दिबारीमा गएराति परेको चट्याङ लागेर पाँच वटा चौपाया मरेका छन् ।

हल्दिबारी गाउँपालिका–२ पग्लाबारीका जयराम मुर्मुको गोठमा बाँधेर राखेको गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटा राति पानीसँगै परेको चट्याङले लागी मृत्यु भएको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here