पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्दै समर्थकद्वारा चर्काे नारा


२५ फाल्गुन २०८१, आईतवार १७:०१ मा प्रकाशित

काठमाडौं । आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किनुभएको हो । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।

स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here