पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते


२१ पुष २०८१, आईतवार ११:५५ मा प्रकाशित


पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ ।

तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको मसाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here