सिरियामा द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान


२२ मंसिर २०८१, शनिबार ११:५५ मा प्रकाशित


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा भएका सबै नागरिकलाई तत्काल मानवीय पहुँच पु¥याउन आग्रह गर्नुभएको छ । साथै रक्तपात अन्त्य गरी राजनीतिक प्रक्रियामा फर्किन आह्वान गर्नुभयो । आफूले हालै टर्कीका राष्ट्रपति एर्दोगानसँग छलफल गरेको र सबै नागरिकलाई मानवीय पहुँचको लागि जोड दिएको बताउनु भयो । 


सिरियाका जनताको लागि दीर्घकालीन समस्या समाधानमा लाग्न आह्वान गर्नुभयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here