गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुग्यो


१८ आश्विन २०८१, शुक्रबार १०:२३ मा प्रकाशित

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ । जसबाट कुल मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुगेको छ ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइन–इजरायली संघर्ष शुरु भएदेखि ९६ हजार ७९४ जना घाइते भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here