इजिप्टद्वारा यस वर्ष ३.६ बिलियन अमेरिकी डलर बराबरको कृषि निर्यात


२१ भाद्र २०८१, शुक्रबार १०:५१ मा प्रकाशित


इजिप्टको कृषि निर्यात यस वर्ष अहिलेसम्म ३.६ बिलियन अमेरिकी डलर पुगेको छ । कृषि तथा भूमि सुधार मन्त्रालयले यसबारेमा बिहीवार जानकारी दिएको हो । यो वर्षको शुरुदेखि कुल कृषि निर्यात ६.१ मिलियन टन नाघेको छ ।

जसमा गत वर्षको सोही अवधिमा ८ सय मिलियन अमेरिकी डलरले ३.६ बिलियन अमेरिकी डलर रहेको छ । २० लाख टनभन्दा बढीको निर्यातमा सिट्रस शिर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः ९ लाख ६२ हजार ६१८ टन र २ लाख ५१ हजार ३३८ टन आलु र प्याज निर्यात भएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामाग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here