नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछः राजदुत श्रीवास्तव


१२ भाद्र २०८१, बुधबार १८:२० मा प्रकाशित

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताउनु भयो । उहाँले नेपाल नागरिकहरुको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताउनु भयो । 

उहाँले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here