प्रधानमन्त्रीद्वारा काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन


१० भाद्र २०८१, सोमबार ११:४६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँकाे नवनिर्मित भवनकाे उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली सोमबार सो भवनको उद्घाटन गरेका हुन् । 

भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here