इजरायली आक्रमणबाट बस्नै नसक्ने अवस्थामा लेबनानी सीमा शहर


३२ श्रावण २०८१, शुक्रबार १२:०१ मा प्रकाशित

लेबनानको सीमावर्ती शहर केफर किलामा इजरायली गोलाबारीले शहरलाई पूर्ण रूपमा बस्न नसक्ने क्षेत्रमा परिणत गरेको छ । पछिल्लो आक्रमणमा हवाई हमलाले नागरिक र घरहरूलाई निशाना बनाएको थियो ।

इजरायली आक्रमणका कारण ४० हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने ९५ हजार बढी घाइते भएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here