दक्षिण पश्चिम चीनमा आएको बाढीले दर्जनौँ बेपत्ता


२० श्रावण २०८१, आईतवार ११:१३ मा प्रकाशित

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार आएको बाढीले केही मानिस र घरहरू बगाएको छ ।

काङ्दिङ शहर र यान–काङ्दिङ एक्सप्रेसवेको लुडिङ काउन्टी बीचको खण्डमा अचानक बाढी आएको थियो । जसले गर्दा सुरुङको पुल भत्किनुका साथै सवारीसाधनहरू पनि बगाएको बताइएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here