एमालेको केन्द्रीय कार्यालयमा पस्यो बाढी


१६ श्रावण २०८१, बुधबार ०८:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

गएरातिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् ।

गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here