झापाको बिर्तामोडमा एक महिलाको शव फेला


२ बैशाख २०८१, आईतवार ०९:५३ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ ।

बिर्तामोड – ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको बताइएको छ ।

शनिवार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here