आईसीसी क्रिकेट विश्व कप लिग–२ः नामिबियासंग नेपाल पराजित


९ फाल्गुन २०८०, बुधबार १५:०८ मा प्रकाशित

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । 

विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here