देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छः महामन्त्री थापा


१८ पुष २०८०, बुधबार १८:१८ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीह?को नियन्त्रणमा परेको बताउनुभएको छ ।

बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको हो ।

उहाँले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीह?को नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताउनु भयो ।

उहाँले राजनीतिक दलह? समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गर्नुभयो ।

उहाँले यतिधेरै पूर्वप्रधानमन्त्रीह? राजनीतिमा क्रियाशील भएको अ? देशह?का बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताउनु भयो ।

उहाँले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here