एजेन्सी । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार नाघेको छ ।
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।






