विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो, तीन विद्यार्थी घाइते


२७ असार २०७६, शुक्रबार १७:१८ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा विद्यार्थी बोकेर जाँदै गरेको बसलाई रुखले च्यापेको छ ।

विद्यार्थी बोकेर जाँदै गरेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ स्थित अनिरुद्र बोर्डिङ स्कूलको से १ क १०३१ नम्बरको बसमा अचानक रुख ढलेको थियो । रुखमा च्यापिएको बसमा तीन विद्यार्थी समान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here