टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सुनुवाई


४ मंसिर २०८०, सोमबार १०:१९ मा प्रकाशित

काठमाडौ । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाई प्रारम्भ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुन लागेको हो ।

टिकटक प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here