जाजरकोटमा बिहीबार बिहान पनि भूकम्प


२३ कार्तिक २०८०, बिहीबार ०८:१८ मा प्रकाशित

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here