जाजरकोटमा फेरी ५.८ म्याग्नेच्युडको भूकम्प


२० कार्तिक २०८०, सोमबार १७:४१ मा प्रकाशित

जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ। गत शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै आज रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रबिन्दु भएर ६।४ म्याग्निुच्युडको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here