जनता समाजवादी पार्टीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने


१ कार्तिक २०८०, बुधबार १४:११ मा प्रकाशित

काठमाडौ । जनता समाजवादी पार्टीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।

त्यसक्रममा उनले तत्कालीन एमाले नेतृत्वको सरकारले आफु र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको आरोप लगाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here