विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो


२४ आश्विन २०८०, बुधबार ०८:२४ मा प्रकाशित

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

खेलका श्रीलंका र पाकिस्तानका २–२ ब्याट्सम्यानले शतक बनाएका थिए ।

तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३ सय ४५ रनको लक्ष्यको खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने रिजवान १३१ रनमा नट आउट रहे भने, १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here