केहिबेर पछि नेकपा एमाले कोशी प्रदेशको अधिवेशन सुरु हुँदै (हेरौँ तस्बिरहरु) सूर्योदय संवाददाता १२ आश्विन २०८०, शुक्रबार १३:१४ मा प्रकाशित तस्बिरहरु: गोपाल काफ्ले र गणेश पोख्रेल बिराटनगर । केहिबेर पछि नेकपा एमाले कोशी प्रदेशको अधिवेशन सुरु हुँदैछ । कोशी प्रदेशको राजधानी विराटनगरमा हुन लागेको अधिवेशनको तयारी भव्यताका साथ भइरहेकोछ ।