प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित


३ भाद्र २०८०, आईतवार १९:४२ मा प्रकाशित

प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक सूचनागरि स्थगित गरिएको छ ।

आइतबार दिउँसो १ बजे बोलाइएको बैठक बस्दै नवसि सूचनागरि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको बैठक भाद्र ५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले विरोध गरेपछि सदनको कामकारवाही लगातार प्रभावित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here