संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल


२५ असार २०८०, सोमबार १४:५१ मा प्रकाशित

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले आफू संसदमा बोल्न जान लागेको प्रतिक्रिया दिनुभयो ।

शीर्ष नेताबीच संसद्को अवरोध हटाउने विषयमा आइतबार पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here