विराटनगर, । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।
प्रदेशको नामाकरण विवाद चर्किँदै गएपछि जसपा प्रदेश सरकारबाट बाहिरिएको हो । प्रदेश सरकारमा जसपाबाट निर्मला लिम्बु स्वास्थ्यमन्त्री भएकी थिइन् ।
जसपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जसपाको जानकारी दिएको छ ।






