पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं -२ नेपालटारमा बस दुर्घटना भएको छ ।
सर्लाहीदेखि ताप्लेजुङ पाथिभरा मन्दिर दर्शन गर्न जाने क्रममा रोकेर राखेको बस आफै सुल्केर बाटो मुनि खसेको हो ।
बसमा रहेका यात्रु भने सामान्य घाइते रहेका छन् । घाइतेहरुको पाँचथर अस्पतालमा उपचार हुँदैछ ।