प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली छलफलमा


३१ बैशाख २०८०, आईतवार ११:२६ मा प्रकाशित

काठमाडौं । प्रमुख दलका शीर्ष तीन नेताहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र समयसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here