सार्वजनिक स्थानमा फोहोर फाल्ने दिनेशलाई काठमाडौं महानगरले तिरायो २५ हजार


३१ बैशाख २०८०, आईतवार १२:४९ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर फाल्ने एक जनालाई जरिवाना तिराएको छ ।

महानगरले दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।  

काठमाडौं महानगरपालिका वडा नं.०७ ओम हस्पिटल अगाडि सार्वजनिक स्थानमा उनले फोहोर फालेका थिए । सो स्थानमा फोहोर फाल्दा दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।   
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here