झापाको बिर्तामोडमा सवारी दुर्घटना


२९ बैशाख २०८०, शुक्रबार २२:०४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुइटै सवारीका चालक घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोडस्थित बुट्टावारि चिया बगान नजिकै करिब ९ बजेको समयमा भएको दुर्घटनामा परि घाइते दुवै जनालाई बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारका लागि पठाइएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here