पूर्व गृहमन्त्री खाँणको आजदेखि बयान लिइँदै


२८ बैशाख २०८०, बिहीबार ११:४४ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो ।

बुधबार बिहान चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ पर्नु भएको खाँणले आफू निर्दोष रहेको दाबी गर्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here