आज राष्ट्रिय सभाको बैठक बस्दै


१४ बैशाख २०८०, बिहीबार ०७:३९ मा प्रकाशित

काठमाडौं । आज राष्ट्रिय सभाकाे बैठक बस्दै छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here