काठमाडौ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।
सय वर्षकी जोशीको शनिबार बिहान ५: ५६ बजे ललितपुरको किस्ट अस्पतालमा निधन भएको हो ।
जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि असोज ३० गते शताब्दीपुरूष सत्यमोहन जोशीको पनि किस्टमा उपचारको क्रममा निधन भएको थियो। सय