जातीय विभेद उन्मुलन गर्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक छः ओली


७ चैत्र २०७९, मंगलवार १३:०६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद उन्मुलन गर्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज २१ मार्च, अर्थात् ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा अध्यक्ष ओलीले शुभकामना सन्देश जरी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here