दुई लाख नगद, १० बुक ताससहित बानेश्वरबाट ८ जुवाडे पक्राउ


१९ असार २०७६, बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौं । बानेश्वरबाट दुई लाख नगदसहित आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

वानेश्‍वर स्थित जयराम ठकुरीको घरमा जुवा तास खेली रहेको भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरकाको कमाण्डमा खटिएको टोलीले जुवा खेलीरहेको अवस्थामा ८ जनालाई  १ लाख ९९ हजार ५०० रुपैयाँ  र तास १० बुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here