प्रचण्डको मुद्दाको सुनुवाइ सकियो, आदेश आउन बाँकी


२६ फाल्गुन २०७९, शुक्रबार १४:२२ मा प्रकाशित


झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गर्नुभएको थियो।

सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here