जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको तयारी


१४ फाल्गुन २०७९, आईतवार १३:०० मा प्रकाशित


झापा । सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिनुभएको हो
आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताउनुभएको हो ।

नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here