स्ववियु चुनावमा रास्वपाले उम्मेदवार नउठाउने, स्ववियु स्वतन्त्र हुनुपर्ने धारणा


१२ फाल्गुन २०७९, शुक्रबार १७:३५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार नउठाउने भएको छ ।

स्ववियु चाहिने तर दलगत हुन नहुने रास्वपाको धारणा रहेकाले आफ्नो पार्टीको भ्रातृ संगठन बनाएर स्ववियुमा सहभागी नहुने भएको हो ।

स्वपाका प्रवक्ता डा.मुकुल ढकालले स्ववियुमा दलगत राजीनिति हुन नहुने बताउदै स्वतन्त्र गैरदलीय हुनु पर्ने बताउनु भयो ।

रास्वपाले विद्यार्थीको भ्रातृ संगठन बनाएको छैन ।

आगामी चैत ५ मा स्ववियुको चुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here