राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी


२२ माघ २०७९, आईतवार १२:२१ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उर्मिला अर्यालले उम्मेदवारी दिनु भएको छ ।

आइतबार दिउँसो माओवादी केन्द्रकी सांसद अर्याल राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार बन्ने हुनु भएको हो ।

उहाँले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिन निर्देशन दिएको बताउनु भयो ।

उहाँलाई सत्ता गठबन्धन र नेपाली कांग्रेसको पनि साथ रहेको माओवादी केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here