यस बर्षको एसईई परीक्षा चैत १७ गतेदेखि (परीक्षा तालिकासहित)


१४ माघ २०७९, शनिबार १०:१७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

परीक्षा तालिकाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here