नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध


१० पुष २०७९, आईतवार १५:३२ मा प्रकाशित

झापा । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here