एसईईको आवेदन फाराम खुल्यो


९ मंसिर २०७९, शुक्रबार १५:१३ मा प्रकाशित

झापा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here