झापामा अहिलेसम्म ३० प्रतिशत मतदान सम्पन्न


४ मंसिर २०७९, आईतवार १२:२४ मा प्रकाशित

झापा । झापामा बिहान १० बजेसम्म ३० प्रतिशत मत खसेको झापा जिल्लाका निर्वाचन अधिकारी तुलसी नेपालले बताएका छन् । ५ बजेसम्ममा ७५ प्रतिशत मत खस्ने अनुमान रहेको नेपालले बताए ।

सम्पूर्ण केन्द्रको मतपेटिका मतगणनास्थलमा संकलन गरेर सर्वदलीय बैठक पछि १२ बजेबाट मतगणना सुरू गरिने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here