नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक


१४ कार्तिक २०७९, सोमबार १३:५५ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा सो दलले ओलीको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ । सोमबार सार्वजनिक गरेको सो दलको घोषणापत्रमा केपी शर्मा ओलीले दक्षिणपन्थी अवसरवादको कारण यस्तो भएको उल्लेख छ । सो घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here