कपिलवस्तु । नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन हुनुभएको छ ।
कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको हो ।
महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ ।
विप्लव पुन: नेकपाको महासचिव चयन
२ कार्तिक २०७९, बुधबार ०८:०६ मा प्रकाशित





