बढ्न थाल्यो सुनको भाउ


१९ भाद्र २०७९, आईतवार १२:१६ मा प्रकाशित

काठमाडौँ ।    हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here