सुनको भाउ घट्दै


२ भाद्र २०७९, बिहीबार १२:१३ मा प्रकाशित

काठमाडौँ ।  सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here